कचनकवलमा राष्ट्रिय युवा संघ नेपालको पालिका अधिवेशन सम्पन्न, नवराज ढुंगानाको नेतृत्वमा नयाँ समिति

झापा । झापाको कचनकवल गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल कचनकवल गाउँपालिका कमिटीको पालिका अधिवेशन सम्पन्न भएको छ। बिहीबार सम्पन्न अधिवेशनबाट नवराज ढुंगानाको अध्यक्षतामा २३ सदस्यीय नयाँ पालिका कमिटी सर्वसम्मत रूपमा…

Continue Readingकचनकवलमा राष्ट्रिय युवा संघ नेपालको पालिका अधिवेशन सम्पन्न, नवराज ढुंगानाको नेतृत्वमा नयाँ समिति

बिर्तामोडमा मुक्ति समाजको तेस्रो नगर अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

बिर्तामोड, झापा — नेकपा (एमाले) निकटको भातृ संगठन मुक्ति समाज नेपाल बिर्तामोड नगर कमिटीको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ। प्रमुख अतिथि तथा मुक्ति समाजका केन्द्रीय सदस्य एवं संगठन…

Continue Readingबिर्तामोडमा मुक्ति समाजको तेस्रो नगर अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

तीन दलको प्रदर्शन, जनसमर्थन कति? 

झापा – बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष अजय कार्कीबीचको फेसबुक विवादलाई लिएर राजनीतिक दलहरू आक्रोशित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले…

Continue Readingतीन दलको प्रदर्शन, जनसमर्थन कति? 

कोशी प्रदेश सरकारले सार्वजनिक गर्‍यो वार्षिक प्रगति पूर्वाधारदेखि रोजगारीसम्म

झापा बिर्तामोड ११ साउन — कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मत कुमार कार्कीद्वारा जरी गरिएको हालसम्मका आफ्नो कार्यकालमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरीएकोछ। सरकारले जारी गरेको विवरण अनुसार पूर्वाधार, रोजगारी,…

Continue Readingकोशी प्रदेश सरकारले सार्वजनिक गर्‍यो वार्षिक प्रगति पूर्वाधारदेखि रोजगारीसम्म

नीति र विचारमै आधारित कम्युनिष्ट एकता हुनुपर्छ: प्रचण्ड

काठमाडौँ, १० साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मशताब्दी…

Continue Readingनीति र विचारमै आधारित कम्युनिष्ट एकता हुनुपर्छ: प्रचण्ड

एमालेको सदस्य संख्या ६ लाख नाघ्यो, २८ प्रतिशत नयाँ 

झापा, बिर्तामोड साउन ६ – नेकपा (एमाले) ले आफ्नो सदस्य संख्या ६ लाख नाघेको दाबी गरेको छ। हालै सम्पन्न पार्टी सदस्यता नवीकरण र नयाँ सदस्य समावेशीकरण अभियानपछि पार्टीको कुल सदस्य…

Continue Readingएमालेको सदस्य संख्या ६ लाख नाघ्यो, २८ प्रतिशत नयाँ 

अर्जुनधारामा ९६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई धनीपुर्जा वितरण

बिर्तामोड , झापा  असार ३२ झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका ९६ जना नागरिकलाई जग्गाधनी प्रमाण–पत्र (धनीपुर्जा) वितरण गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा…

Continue Readingअर्जुनधारामा ९६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई धनीपुर्जा वितरण

भूमि विधेयकप्रति असन्तुष्टि, जसपाले सरकारसँगको नाता तोड्यो

झापा,असार ३२ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन…

Continue Readingभूमि विधेयकप्रति असन्तुष्टि, जसपाले सरकारसँगको नाता तोड्यो

भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन

काठमाडौं- राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक रहेकी न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा…

Continue Readingभगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन

अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित, कांग्रेस वडाध्यक्षहरूको बहिष्कार

झापा, असार ३० । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेपछि अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ ।  आज बिहान बस्ने गरी तय भएको बैठक कांग्रेसका तर्फबाट निर्वाचित ७ जना…

Continue Readingअर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित, कांग्रेस वडाध्यक्षहरूको बहिष्कार