बालक पराजुलीको जन्मदिनमा ५० वटा सुपारीका बिरुवा रोपियो
झापा बिर्तामोड, साउन १५बिर्तामोड–३ निवासी कृषक विकास पराजुलीले आफ्नो छोरा आयुस्मान पराजुलीको जन्मदिनको अवसरमा बिराट पोखरी परिसरमा ५० वटा सुपारीका बिरुवा रोपेका छन l पोखरीलाइ हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित…