एनएमसीको प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त
वेद प्रकाश दवाडीझापा, १५ भदौ : नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को प्रमुख कार्यकारी अधिकृत (CEO) मा सूर्यप्रसाद रिमाल नियुक्त हुनुभएको छ। संस्थाको सञ्चालक समितिको भदौ १० गते बसेको…