गौरीगञ्ज गाउँपालिकामा वडास्तरीय बाल सञ्जाल गठन, बालमैत्री अभियानलाई अघि बढाउने योजना
झापा, फागुन ८ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ महाभारामा वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ । बिहीवार एक कार्यक्रमका वीच प्रितम राजवंशीको अध्यक्षतामा ११ सदस्यीय बाल सञ्जाल निर्माण…