बिर्तामोड वडा नं. १ द्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
बिर्तामोड, २१ चैत : 'हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड' भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन्…
बिर्तामोड, २१ चैत : 'हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड' भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन्…
बिर्तामोड, २० चैत्र : बिर्तामोड नगरपालिकामा भूमि समस्या समाधान आयोगको शाखा उद्घाटन गरिएको छ । आज एक संक्षिप्त कार्यक्रमका विच कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रिवन काटेर कार्यालय उद्घाटन…
सामुहिक अभियान बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यको मृत्यु पश्चात ऋण मिनाहा गरेको छ । झापाको मेचीनगर-१२ सहरेडाँगीमा मुख्य कार्यालय रहेको साकोसले शेयर सदस्य पवित्रा राईको निधन भएकाले उनको…
झापा, १८ चैत : बिर्तामोडमा आज (सोमबार)देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष…
झापा – पत्रकार सुरेश रजक हत्याको विरोधमा झापाका पत्रकारहरूले आज कालोपट्टी बाँधेर आफ्नो पेशागत दायित्व निर्वाह गरेका छन्। आन्दोलनलाई देशव्यापी बनाउने उद्देश्यले झापासहित विभिन्न जिल्लाका सञ्चारकर्मीहरू कालोपट्टी बाँधेर विरोधमा उत्रिएका…
बिर्तामोड, चैत १५ । बिर्तामोड नगरपालिका वडा नं. ७ मा शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले जनताको गुनासो, सुझाव र माग प्रत्यक्ष सुन्नका लागि आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले…
बिर्तामोड, १२ चैत्र: राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड-३ को वडा कमिटी पुनर्गठन गरिएको छ। आज आयोजित भेलाले कृष्ण बाह्रकोटीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो। नेकपा एमाले कोशी प्रदेश…
विर्तामोड, चैत १० – “धार्मिक शिक्षा तथा आधुनिक शिक्षाको समन्वय, समृद्ध समाजको निर्माण हाम्रो उद्देश्य” भन्नेनाराका साथ विर्तामोड-४ स्थित बिर्ता पार्टी प्यालेसमा शुभकामना आदान प्रदान तथा इफ्तार कार्यक्रम सम्पन्न भएकोछ। पवित्र महिना रमजानको अवसरमा धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले मदारसा तालिमुल कुरानआधारभूत विद्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई हुनुहुन्थ्यो भने विशेष अतिथिकारूपमा नगर उपप्रमुख नगेन्द्र संग्रौला, विर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, विर्तामोड ६ का वडाध्यक्ष सुर्य कन्दवा, समाजसेवी सजेश शिवाकोटी, राजकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो। इस्लाम धर्मावलम्बीहरूका लागि विशेष मानिने रमजान महिनामा एक महिनासम्म कठोर व्रत (रोजा) बस्ने परम्परारहिआएको छ। बिहान सूर्योदय अघि ‘सेहरी’ खाएर व्रत सुरू गरिन्छ भने साँझ सूर्यास्तपछि ‘इफ्तार’ गरेर व्रतखोलिन्छ। यो महिनामा १४ घण्टाभन्दा बढी समयसम्म केही पनि नखाई इबादत गरिन्छ। साथै, यस अवधिमा धार्मिकदान (जकात) दिने प्रथा रहिआएको छ, जसअनुसार आफ्नै सम्पत्तिको २.५% परोपकारका लागि विद्यालय, अनाथालय तथा विपन्न समुदायलाई प्रदान गरिन्छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पवित्रा महत्रारा प्रसाईले विद्यालयमा सबै जातजाति र धर्मका विद्यार्थीहरूलेअध्ययन गर्ने भएकाले धार्मिक सहिष्णुता र शिक्षाको विकास अत्यावश्यक रहेको बताउनुभयो। उहाँले सामाजिकसद्भाव कायम गर्न यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। नगर उपप्रमुख नगेन्द्र संग्रौलाले धर्म, संस्कृति र विद्यालयको भूमिकाबारे आफ्ना विचार राख्दै धार्मिक सहिष्णुता कायमराख्दै शिक्षाको माध्यमबाट समावेशी समाज निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। त्यस्तै, कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि आ-आफ्नो धारणा राखेका थिए। राष्ट्रिय प्रजातन्त्रपार्टीका लक्ष्मी गौतम, माओवादी केन्द्रका सीपी कडरिया, नेपाली कांग्रेसका ओम बिमली र नेकपा एमालेका विर्तामोडनगर अध्यक्ष सुवास भट्टराईले शुभकामना व्यक्त गर्दै नेपालको संविधानले सबै धर्मलाई समान रूपमा व्यवहार गर्ने रधार्मिक सहिष्णुता कायम गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरे। कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यालयमा अध्यापन गराउँदै आएका महिला शिक्षिकाहरूलाई दोसल्लाओढाएर सम्मान गरिएको थियो। प्रमुख अतिथि तथा विशेष अतिथिहरूले अन्जुम खातुन, आफरिन खातुन, सुनितान्यौपाने, बिमला अधिकारी, इसरत प्रबिन, सगुफ्ता खातुन, नसिबा सैमी, रजिया खातुन र गीता उप्रेती प्रसाईलाईसम्मान गर्नुभएको थियो। कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तिहरूले धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरूको महत्त्वरहेको बताए। आयोजक मदारसा तालिमुल कुरान आधारभूत विद्यालयका प्रतिनिधिहरूले धार्मिक तथा आधुनिकशिक्षाको समन्वयबाट समृद्ध समाज निर्माण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्दै सबैलाई धन्यवाद व्यक्तगरेका थिए भन्ने कार्यक्रमको संचालन तेन्जिमा शेखले गर्नु भएको थियो।
विर्तामोड, चैत्र १० – विराट सामुदायिक सिकाइ केन्द्रको आयोजना र विराट बहुउद्देश्यीय सहकारी संस्था लि.को समन्वयमा दुई दिवसीय वित्तीय साक्षरता तथा सहकारी व्यवस्थापन तालिम सुरु भएको छ। तालिमको उद्घाटन पूर्व…
बिर्तामोड । बालबालिकाको क्षमता विकास र अभिवृद्धि गर्दै उनीहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा ‘द लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२५’ च्याप्टर–२ सम्पन्न भएको छ । स्वपनीका बुढाथोकी ग्लार्मस नेपालको आयोजनामा…