भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

बिर्तामोड, फागुन ७ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको…

Continue Readingभद्रपुर ब्लेजर्सको विजयी सुरुवात

नेकपा (एमाले) बिर्तामोड नगर कमिटीद्वारा ‘जरा अभियान’ सुरु,

बिर्तामोड, फागुन ६ – नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले नगरभर ‘जरा अभियान’ सुरु गरेको छ। नगर कमिटीको कार्ययोजनाअनुसार आज बिर्तामोडका १० वटा वडामा एकैसाथ बैठक तथा छलफल गर्दै अभियानको औपचारिक…

Continue Readingनेकपा (एमाले) बिर्तामोड नगर कमिटीद्वारा ‘जरा अभियान’ सुरु,

शिक्षक महासंघले ,नगर प्रमुख समक्ष बुझायो ध्यानाकर्षण पत्र

नेपाल शिक्षक महासंघ, बिर्तामोडले नगर प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल शिक्षक महासंघ, बिर्तामोडले नगर प्रमुख समक्ष बुझाएको ध्यानाकर्षण पत्रमा महासंघका अध्यक्ष युवराज कट्टेल र सचिव उमानाथ भण्डारीको…

Continue Readingशिक्षक महासंघले ,नगर प्रमुख समक्ष बुझायो ध्यानाकर्षण पत्र

बिर्तामोड नगरपालिकाद्वारा कृषकलाई चापकटर बितरण

बिर्तामोड, ६ फागुन : बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो ।…

Continue Readingबिर्तामोड नगरपालिकाद्वारा कृषकलाई चापकटर बितरण
purbeli samachar
purbeli samachar

आईपीएल २०२५ को खेल तालिका सार्वजनिक

आउँदो महिना शुरू हुने १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । मार्च २२ देखि शुरू हुने आईपीएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले हिजो खेल…

Continue Readingआईपीएल २०२५ को खेल तालिका सार्वजनिक

भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै

भुटान र बङ्गलादेशका १० टोली सहभागी हुने भएका छन् । यही फागुन ७ देखि फागुन १६ गते मेची रङ्गशालामा प्रतियोगिताका खेल हुँदैछन् । सोमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका…

Continue Readingभद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै

इलामको ठ्याउरे फ्याउरे सिँचाइ आयोजनाको अनुगमन

इलाम, ५ फागुन – खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले इलामस्थित ठ्याउरे फ्याउरे सिँचाइ आयोजनाको अनुगमन गर्दै पुनर्निर्माण कार्य छिटो सक्न निर्देशन दिएका छन्। देउमाई खोला, माङसेबुङ गाउँपालिका र…

Continue Readingइलामको ठ्याउरे फ्याउरे सिँचाइ आयोजनाको अनुगमन

प्रहरी नायब निरीक्षक ज्वाला खड्काको बिदाइ तथा कुमार खड्काको स्वागत

बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प, गोलधाप बाट सरुवा भई जानुहुने प्रहरी नायब निरीक्षक (सई) ज्वाला खड्का को बिदाइ तथा नवआगन्तुक सई कुमार…

Continue Readingप्रहरी नायब निरीक्षक ज्वाला खड्काको बिदाइ तथा कुमार खड्काको स्वागत

कचनकवलमा आगलागी, करिब ७० लाखको क्षति

झापा, फागुन ४ । झापाको कचनकवल गाउँपालिका–६ कमल बस्तीमा भीषण आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। बनियानी बजारदेखि करिब ७ सय मिटर पश्चिमस्थित कमलप्रसाद खतिवडाको दुईतले…

Continue Readingकचनकवलमा आगलागी, करिब ७० लाखको क्षति

भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

बिर्तामोड, १ फागुन : साँघुरो जित निकाल्दै भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई…

Continue Readingभद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश