खानेपानी उपभोक्ता संस्थामा महिलाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
कोशी प्रदेशभरिका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा निर्णायक तहमा महिलाको भूमिकाबारे केन्द्रित अन्तरक्रियात्मक गोष्ठी विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज…