सभामुख घिमिरेको पहलमा झापा–२ का विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा
झापा, ५ फेब्रुअरी – डिजिटल शिक्षाको प्रवर्द्धन गर्दै प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको पहलमा झापा क्षेत्र नम्बर २ का कक्षा १० का विद्यार्थीलाई लक्षित गरी निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिएको…