मुस्कानसहित सेवामा समर्पित हुदै प्रहरी निरीक्षक प्रकाश पराजुली
झापा बिर्तामोड । इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक प्रकाश पराजुली पछिल्लो समय सुनसरीमा शान्तिसुरक्षा कायम राख्ने कार्यमा सक्रिय प्रहरी अधिकृतका रूपमा परिचित छन्। संवेदनशील तथा चुनौतीपूर्ण परिस्थितिमा समेत संयमित रूपमा जिम्मेवारी…