आज काग तिहार सन्देशवाहक पक्षीप्रति श्रद्धा गरीदै
बिर्तामोड, कात्तिक २। आज काग तिहार तिहार अर्थात् यमपञ्चक पर्वको पहिलो दिनका रूपमा काग तिहारले पाँच दिने पर्वको शुभारम्भ जनाउँछ। यो दिनलाई यमदूतको सम्मान गर्ने दिन पनि भनिन्छ। कागलाई हिन्दू धर्मशास्त्रमा यमराजका दूत अर्थात् मृत्युका सन्देशवाहकका रूपमा मान्ने…