कक्षा १२ को नतिजा सार्वजनिक, ५ लाखभन्दा बढी विद्यार्थीको सहभागिता
काठमाडौं । कक्षा १२ को परीक्षाको रिजल्ट आउट भएको छ । राष्ट्रिय परीक्षा बोर्डको भर्खरै सकिएको बोर्ड बैठकले औपचारिकरूपमा नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा…