झापाको सौर्य ऊर्जा परियोजना विकासको नमूना : संसदीय समिति

झापा, चैत २५ । प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले झापामा सञ्चालित सौर्य ऊर्जा परियोजनालाई ‘विकासको नमूना’ भन्दै प्रशंसा गरेका छन्। सोमबार शिवसताक्षी नगरपालिका–४, बुलोचोकस्थित झापा…

Continue Readingझापाको सौर्य ऊर्जा परियोजना विकासको नमूना : संसदीय समिति

प्रथम बिर्तामोड स्नुकर च्याम्पियन आकाश गजमेर

बिर्तामोडमा आयोजित प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरले सुरक्षित गरेका छन् । बिर्तामोडका आकाश गजमेरले कनकाई नगरपालिकाका विशाल तामाङलाई पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेका हुन् । आकाशले…

Continue Readingप्रथम बिर्तामोड स्नुकर च्याम्पियन आकाश गजमेर

मोदी भन्छन्- ओलीसँगको छलफल फलदायी रह्यो

बिम्स्टेक सम्मेलनका लागि बैंककमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच बिना कुनै अधिकारीको उपस्थितिमा छलफल भएको छ। उक्त छलफलमा बिमस्टेक सम्मेलनका विषय बाहेक दुई…

Continue Readingमोदी भन्छन्- ओलीसँगको छलफल फलदायी रह्यो

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

झापा चैत २० - थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान्शिनावातबीच आज भेटवार्ता हुँदैछ l  थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागतसमारोहमा भएका थिए l  थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डकोऔपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्नेअपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धीसम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्रआदाप्रदान हुनेछ l  सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नोसम्मानमा समकक्षी सिनावातले आयोजना गर्नुभएको दिवभोजमा सहभागी हुनेछन् । प्रधानन्त्री ओलीले आजैथाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Continue Readingप्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

कोशी प्रदेशका मन्त्री एकराज कार्कीले शिवसताक्षीका खानेपानी आयोजनाको निरीक्षण गरे

१७ चैत्र २०८१, शिवसताक्षी। कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले झापा जिल्लाको शिवसताक्षी नगरपालिका ११ मा रहेको झिलझिले खानेपानी आयोजना र विरान नहरचोक खानेपानी आयोजना, साथै…

Continue Readingकोशी प्रदेशका मन्त्री एकराज कार्कीले शिवसताक्षीका खानेपानी आयोजनाको निरीक्षण गरे

करार र आंशिक प्राध्यापक र कर्मचारीको दबाब झेल्न नसकेपछि १३ महिनामै बिदा भए त्रिविका उपकुलपति

७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको १३ महिनामै प्रा.डा. केशरजंग बरालले राजीनामा दिए । त्रिवि स्रोतका अनुसार शुक्रबार उनले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका हुन् । गत…

Continue Readingकरार र आंशिक प्राध्यापक र कर्मचारीको दबाब झेल्न नसकेपछि १३ महिनामै बिदा भए त्रिविका उपकुलपति

नेपाल पत्रकार महासंघ स्थापना दिवसमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

झापा, अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा…

Continue Readingनेपाल पत्रकार महासंघ स्थापना दिवसमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

यातायात कार्यालय झापामा बिचौलियाको ठगीः सेवाग्राही रुष्ट, कार्यालय उदासीन

झापा। यातायात व्यवस्था कार्यालय झापाको उदासीनताका कारण सयौं सेवाग्राहीहरू ठगिएका छन्। कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नक्कली गरी एक बिचौलियाले सेवाग्राहीलाई ठगेको खुलासा भए पनि यसलाई रोक्न कार्यालयले कुनै पहल…

Continue Readingयातायात कार्यालय झापामा बिचौलियाको ठगीः सेवाग्राही रुष्ट, कार्यालय उदासीन

नेपाल विद्युत प्राधिकरणमा नेतृत्व परिवर्तन: कुलमान घिसिङ बर्खास्त, हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं, चैत ११ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। सरकारको नयाँ निर्णयअनुसार हितेन्द्रदेव…

Continue Readingनेपाल विद्युत प्राधिकरणमा नेतृत्व परिवर्तन: कुलमान घिसिङ बर्खास्त, हितेन्द्रदेव शाक्य नियुक्त

नेकपा (एमाले) को सचेतना कार्यक्रम झापाका सबै वडामा सम्पन्न

झापा, चैत ११ – नेकपा (एमाले) द्वारा सञ्चालन गरिएको सचेतना कार्यक्रम आज झापा जिल्लाका सम्पूर्ण वडाहरूमा एकैसाथ सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य लोकतान्त्रिक गणतन्त्रबारे फैलाइएका अफवाह चिर्नु रहेको बिर्तामोड नगर…

Continue Readingनेकपा (एमाले) को सचेतना कार्यक्रम झापाका सबै वडामा सम्पन्न