कोशी प्रदेश सरकारले हालैको बाढी र पहिरोबाट भत्किएका तथा बगाएका सबै घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ।
झापा,असोज २२ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै प्रभावित परिवारका घर बनाइदिने निर्णय गरेको हो।प्रदेश सरकारले सबैभन्दा बढी क्षति पुगेका इलाम, झापा र…