मेलमिलापकर्ताका लागि बिर्तामोडमा चार दिवसीय लेखनसीप तालिम सुरु

झापाको बिर्तामोड नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुको लागि लेखनसीप तालिम सुरु भएको छ । आजदेखि सुरु भएको तालिम आइतवारसम्म सञ्चालन हुनेछ । बिर्तामोड नगरपालिकाको आयोजना तथा टाईम्स मिडिया नेटवर्क प्रा.लिको सहजीकरणमा ४…

Continue Readingमेलमिलापकर्ताका लागि बिर्तामोडमा चार दिवसीय लेखनसीप तालिम सुरु

अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

बिर्तामोड, २२ बैशाख : जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा एकै परिवारका ३ जना अपाङ्गता भएकाव्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको छ । वडा नम्बर ५ बुद्द टोलस्थित प्रेम बहादुर लिम्बु र मनकुमारी शेर्माका तिम्ल्याहा छोरी अति अशक्त १७ वर्षिय आकृतीलिम्बु, ईन्तुसा लिम्बु र ईक्सा लिम्बुलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको हो । उनिहरुलाईसहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले नागरिकता प्रदान गर्नु भयो । उनिहरु तीन जना मध्ये ईन्तुसाओच्छ्यानबाट उठ्न नसक्ने अवस्थाकी छिन् । वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईसहित प्रमुखप्रशासकीय अधिकृत मोहनलाल पनेरु, नायव सुव्वा यदुनन्दन दाहाल, जिवन पौडेल, कर्मचारी नारायण राजवंशीकोटोलीले नागरिकता प्रदान गरेको हो । अति अशक्त, अपाङ्गता भएका व्यक्ति कार्यालयसम्म पुग्न निकै समस्या हुने गरेकाकारण घरमै पुगेर नागरिकतावितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

Continue Readingअपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

प्रेस स्वतन्त्रताको पक्षमा झापाका दलहरूको साझा प्रतिबद्धता

बिर्तामोड । झापाका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताको पक्षमा रहेको साझा धारणा दिएका छन् । मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताका…

Continue Readingप्रेस स्वतन्त्रताको पक्षमा झापाका दलहरूको साझा प्रतिबद्धता

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, माग सम्बोधनका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। सिंहदरवारमा भएको छलफलमा सरकार र शिक्षकबीच सहमति भएको हो। सहमतिको ड्राफ्ट लिएर शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि निस्किएका छन्। वार्तास्थलबाट…

Continue Readingसरकार र आन्दोलनरत शिक्षकबीच सहमति, माग सम्बोधनका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो

शिक्षक आन्दोलनबारे वार्ता सकारात्मक दिशामा : शिक्षामन्त्री पन्त

१७ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि…

Continue Readingशिक्षक आन्दोलनबारे वार्ता सकारात्मक दिशामा : शिक्षामन्त्री पन्त

नेपाल प्रहरीमा ठूलो सरुवा : झापाका एसपी केसी काठमाडौ, लिम्बू झापा सरुवा

काठमाडौं, वैशाख १५ नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार जनपद समूहतर्फका ६३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) को सरुवा गरेको छ। यसक्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीको सरुवा गरी…

Continue Readingनेपाल प्रहरीमा ठूलो सरुवा : झापाका एसपी केसी काठमाडौ, लिम्बू झापा सरुवा

बिर्तामोड–८ मा महिला लक्षित उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

१५ बैशाख, बिर्तामोड। आजभोलिका युवावर्ग सामाजिक सञ्जाल र इन्टरनेटमा मात्र सीमित भइरहेका बेला व्यवहारिक सीप विकासका कार्यक्रमहरू पनि सञ्चालन हुन थालेका छन्। अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरपालिका–८ वडा…

Continue Readingबिर्तामोड–८ मा महिला लक्षित उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

‘हाम्रो विर्तामोड, स्वास्थ्य बिर्तामोड’ नारासहित बैशाख १५ गते बिर्तामोड–३ मा निःशुल्क स्वास्थ्य शिविर

झापा बिर्तामोड /‘हाम्रो विर्तामोड, स्वास्थ्य बिर्तामोड’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका–३ मा आगामी बैशाख १५ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। वडाध्यक्ष मदन बुढाथोकीका अनुसार शिविर वडा कार्यालयको…

Continue Reading‘हाम्रो विर्तामोड, स्वास्थ्य बिर्तामोड’ नारासहित बैशाख १५ गते बिर्तामोड–३ मा निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड–७ मा हाडजोर्नी तथा नसा रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर हुँदै

झापा, बिर्तामोड – बिर्तामोड नगरपालिका वडा नं. ७ को आर्थिक सहयोग, Youth Power Foundation को आयोजनामा तथा Spine X Hospital, बिर्तामोडको प्राविधिक सहयोगमा हाडजोर्नी तथा नसा रोग सम्बन्धी एकदिने निशुल्क…

Continue Readingबिर्तामोड–७ मा हाडजोर्नी तथा नसा रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर हुँदै

डोमालाल राजबंशी रंगशालामा अझै हटेनन् टहरा, रंगशाला क्षेत्र खाली गर्न दोस्रो सूचना जारी

बिर्तामोड । झापाको बिर्तामोड–३ मा रहेको डोमालाल राजबंशी रंगशालामा रहेका अबैध टहरा हटाउन अटेर गरेपछि नगरपालिकाले दोस्रो पटक सुचना जारी गरेको छ । रंगशाला वरपर अवैध रूपमा निर्माण गरिएका संरचनाहरू…

Continue Readingडोमालाल राजबंशी रंगशालामा अझै हटेनन् टहरा, रंगशाला क्षेत्र खाली गर्न दोस्रो सूचना जारी