विराट सामुदायिक अध्ययन केन्द्रको चौथो अधिवेशन तथा सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न

झापा , बिर्तामोड । बिर्तामोड नगरपालिका–३, सैनिकमोडस्थित विराट सामुदायिक अध्ययन केन्द्र (BCLC) को चौथो अधिवेशन तथा सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार संस्थाको सभा हलमा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति समेत चयन गरिएको…

Continue Readingविराट सामुदायिक अध्ययन केन्द्रको चौथो अधिवेशन तथा सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न

त्रिदेव क्याम्पस चारआलीद्वारा धुलाबारी माविमा एआई तालिम सम्पन्न

झापा ,बिर्तामोड / त्रिदेव बहुमुखी क्याम्पस मेचीनगर १३ चाराली झापाको आयोजना तथा धुलाबारीमा एक दिवसीय "शिक्षण सिकाइमा एआइको प्रयोगः अवसर र चुनौती" विषयक तालिम कार्यक्रम सम्पन्न भएको छ। क्याम्पसका क्याम्पस…

Continue Readingत्रिदेव क्याम्पस चारआलीद्वारा धुलाबारी माविमा एआई तालिम सम्पन्न

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने

झापा, ११ - भदौ / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख…

Continue Readingबाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने

मुस्कानसहित सेवामा समर्पित हुदै प्रहरी निरीक्षक प्रकाश पराजुली

झापा बिर्तामोड । इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक प्रकाश पराजुली पछिल्लो समय सुनसरीमा शान्तिसुरक्षा कायम राख्ने कार्यमा सक्रिय प्रहरी अधिकृतका रूपमा परिचित छन्। संवेदनशील तथा चुनौतीपूर्ण परिस्थितिमा समेत संयमित रूपमा जिम्मेवारी…

Continue Readingमुस्कानसहित सेवामा समर्पित हुदै प्रहरी निरीक्षक प्रकाश पराजुली

पुष्पलाल इन्भेस्टमेन्टको १५ लाख कित्ता आइपीओ आउँदै

झापा- पुष्पलाल इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १५ लाख कित्ता आइपीओ जारी गर्ने निर्णय…

Continue Readingपुष्पलाल इन्भेस्टमेन्टको १५ लाख कित्ता आइपीओ आउँदै

हल्दीबारी–२ मा सडक सुरक्षाका लागि जेब्रा क्रसिङ र ब्यारिकेट स्थापना

झापा , बिर्तामोड । हल्दीबारी गाउँपालिका २ स्थित शम्भु चोकको पूर्व–पश्चिम सडक खण्डमा सडक सुरक्षा तथा व्यवस्थित आवागमनलाई सहज बनाउन जेब्रा क्रसिङ र ब्यारिकेट राख्ने कार्य सम्पन्न भएको छ। सडक प्रयोगकर्ताको…

Continue Readingहल्दीबारी–२ मा सडक सुरक्षाका लागि जेब्रा क्रसिङ र ब्यारिकेट स्थापना

झापा गाउँपालिकामा भूमि प्रशासन सेवा सुरु

झापा, १९ साउन / झापा गाउँपालिकाले भूमि प्रशासन सेवा सुरु गरेको छ। गाउँपालिकाले जनतालाई सहज, छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन साउन १८ गतेदेखि स्थानीय तहबाटै जग्गासम्बन्धी सेवा सुरु गरेको हो ।…

Continue Readingझापा गाउँपालिकामा भूमि प्रशासन सेवा सुरु

आगलागी पीडित शेयर सदस्यलाई सहारा नेपालको राहत सहयोग 

बिर्तामोड, साउन १६ / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगलागीबाट प्रभावित आफ्ना तीन जना शेयर सदस्यलाई राहत सामग्री वितरण गरेको छ। बिर्तामोड–५ स्थित डाँडागाउँमा बिहीबार बिहान भएको आगलागीबाट…

Continue Readingआगलागी पीडित शेयर सदस्यलाई सहारा नेपालको राहत सहयोग 

लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत सचेतनामूलक पोस्टर हस्तान्तरण 

बिर्तामोड,१३ साउन  बिर्तामोड नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयलाई ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत सचेतनामूलक पोस्टर हस्तान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाको सहकार्य तथा बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा झापा प्रहरी…

Continue Readingलागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत सचेतनामूलक पोस्टर हस्तान्तरण 

 ज्ञान,संस्कार र सम्मानको पर्व गुरु पूर्णिमा

बिर्तामोड , झापा / आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ गुरु पूर्णिमा मनाइँदै छ। प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई ज्ञान, शिक्षा र संस्कार प्रदान गर्ने गुरुहरूप्रति कृतज्ञता व्यक्त…

Continue Reading ज्ञान,संस्कार र सम्मानको पर्व गुरु पूर्णिमा