खोजमूलक पत्रकारितालाई प्राथमिकता दिँदै अन्तु टाइम्स सञ्चालनमा
झापा बिर्तामोड / डिजिटल पत्रकारिताको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै अन्तु मिडिया प्रा.लि.द्वारा सञ्चालित अनलाइन न्युज पोर्टल ‘अन्तु टाइम्स डटकम’ सञ्चालनमा आएको छ। झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको यस…