हाम्रो नेपाल साकोसद्वारा नवज्योति विद्यालयका २८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बिर्तामोड (झापा)। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ स्थित नवज्योति आधारभूत विद्यालयका २८ जना छात्रछात्रालाई स्कुल ब्याग प्रदान गरेको…