पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि
काठमाडौँ, असार १६।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। भारतीय आयल कर्पोरेसनबाट असार १६ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो। निगमद्वारा जारी…
काठमाडौँ, असार १६।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। भारतीय आयल कर्पोरेसनबाट असार १६ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो। निगमद्वारा जारी…
बिर्तामोड, १६ असार : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित चैतुबारीदेखि पश्चिमतर्फ कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने पञ्चरत्न मार्गको ७ सय मिटर खण्ड आज कालोपत्रे गरिएको छ। संघीय…
झापा, असार १६ ।अर्काको घरबाट राँगा र बोका चोरी गरेर खुदुनाबारीमा बेच्न लाग्दा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अर्जुनधारा वडा नं.७ बस्ने २२ वर्षीय सेवन्त चौधरी र सोही…
बिर्तामोड, असार १६ । २२औँ राष्ट्रिय धान दिवस मनाइँदै गर्दा झापा जिल्लामा कुल खेतमध्ये करिब ९० प्रतिशत क्षेत्रफलमा अझै रोपाइँ हुन नसकेको देखिएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार आइतबार…
दुबई, जुन २९ —नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले आगामी जुलाई २० का दिन १०औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। यो निर्णय जुन २९ मा बसेको बैठकमार्फत गरिएको हो।…
बिर्तामोड, १६ असार : बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न महत्त्वपूर्ण…
झापा, असार १६ —झापा जिल्ला अदालतमा मेलमिलाप प्रक्रियालाई थप सुदृढ बनाउने उद्देश्यसहित १० जना नयाँ मेलमिलापकर्ता थपिएका छन्। आज जिल्ला अदालतमा आयोजित एक समारोहमा प्रमुख न्यायाधीश उमेशप्रसाद लुईंटेलले उनीहरूलाई सपथ…
बिर्तामोड, झापा | असार १६, बिर्तामोड नगरपालिका–३ मा रहेका करेलाबारी टोल चौसठ्ठीकाली टोल र प्रगती नगर टोलमा रहेका सुकुमबासी बस्तीमा आज झुल (मच्छरदानी) वितरण गरिएको छ। सभामुख देबराज घिमिरेको पहलमा टिका घिमिरे मार्फत स्थानिय वडाको सहजिकरणमा…
झापा, असार १५ । बिर्तामोड नगरपालिका–७ मा सिँचाइ समस्याबाट जुधिरहेका कृषकहरूका लागि राहत दिने उद्देश्यले २० थान श्यालो ट्युवेल वितरण गरिएको छ । कार्यक्रमको उद्घाटन प्रदेश सरकारका खानेपानी, सिचाइ तथा उर्जा…
नेकपा एमाले बाहृदशीको आयोजना तथा अखिल नेपाल किसान महासंघको व्यवस्थापनमा राष्ट्रीय धान दिवश कार्यक्रम सम्पन्न भएको छ l असार १५ को अर्को विशेषता हो – दही र चिउरा। यो दिन…