पत्रकार उपचार सहयोग कोषमा ९० वर्षीय राधादेवी खरेलले सहयोग
बिर्तामोड, भदौ १४प्रेस चौतारी नेपाल झापाद्वारा सञ्चालित पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड–१ की ९० वर्षीय राधादेवी खरेलले सहयोग गर्नुभएको छ । शनिबार आफ्नो ९० औं जन्मोत्सवका अवसरमा खरेलले नगद ५१…