योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त
झापा ,मङ्सिर -३ कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त हुनुभएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो…