सभामुख देवराज घिमिरेको विशेष पहलमा बिर्तामोड–८ का ज्येष्ठ नागरिकलाई १०० थान लौरो वितरण
बिर्तामोड, झापा साउन ८ — प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको विशेष पहलमा बिर्तामोड नगरपालिका–८ का ज्येष्ठ नागरिकलाई लौरो वितरण गरिएको छ। सभामुख पत्नी टिका देवी बस्नेत घिमिरेमार्फत १०० थान लौरो वितरण…