सामाजिक उत्तरदायित्वमा जूनियर जेसीज: लागू औषध विरुद्ध साइकल र्‍याली, वृक्षरोपण र शैक्षिक सामग्री तथा खाद्यान्न वितरण अभियान हुने

बिर्तामोड, असार १० – लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले झापाका तीन वटा जेसीज संस्थाहरू — वीरता जुनियर जेसीज बिर्तामोड, भद्रपुर जुनियर जेसीज, र धुलाबारी जुनियर जेसीजको संयुक्त आयोजनामा विशेष कार्यक्रम…

Continue Readingसामाजिक उत्तरदायित्वमा जूनियर जेसीज: लागू औषध विरुद्ध साइकल र्‍याली, वृक्षरोपण र शैक्षिक सामग्री तथा खाद्यान्न वितरण अभियान हुने

बिर्तामोडमा धानको बीउ काढ्दै गर्दा एक युवकको मृत्यु

झापा, असार ९ । झापाको बिर्तामोडमा धानको बीउ काढ्दा काढ्दै एकजनाको मृत्यु भएको छ ।  आज बिहान १० बजेतिर बिर्तामोड १० का जीवन पाठकको खेतमा बीउ काढ्दा काढ्दै शिवसताक्षी नगरपालिका…

Continue Readingबिर्तामोडमा धानको बीउ काढ्दै गर्दा एक युवकको मृत्यु

बुद्धशान्ति गाउँपालिकाद्वारा उपभोक्ता समिति र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान

बुद्धशान्ति- झापाको बुद्धशान्ति गाउँपालिकाले सोमबार (आज) आफ्नो १६औं गाउँसभा अधिवेशनका अवसरमा विभिन्न उपभोक्ता समिति र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरेको छ। गाउँपालिकाले विकास निर्माणमा महत्वपूर्ण…

Continue Readingबुद्धशान्ति गाउँपालिकाद्वारा उपभोक्ता समिति र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान

बिर्तामोड नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

बिर्तामोड, ९ असार : बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोपहरू…

Continue Readingबिर्तामोड नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

बिर्तामोड नगरको १ अर्ब ५१ करोडको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

बिर्तामोड, ९ असार : बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।…

Continue Readingबिर्तामोड नगरको १ अर्ब ५१ करोडको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

मानव अधिकारको मञ्चबाट नेतृत्वप्रति समर्थन

झापा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मानवअधिकार एलायन्स इन्चार्ज विष्णु रिजालले पार्टीभित्रको एकता भंग गर्ने प्रयत्न भइरहे पनि नेपालमा कम्युनिष्ट आन्दोलनका लागि केपी ओलीकै नेतृत्व आवश्यक रहेको बताएका छन्।…

Continue Readingमानव अधिकारको मञ्चबाट नेतृत्वप्रति समर्थन

बिर्तामोड-३ स्थित मदरसा विद्यालयका १६३ विद्यार्थीलाई पोशाक वितरण

बिर्तामोड, ८ असार : बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले…

Continue Readingबिर्तामोड-३ स्थित मदरसा विद्यालयका १६३ विद्यार्थीलाई पोशाक वितरण

शिवसताक्षीमा ७९ वर्षीय वृद्धको नहरमा डुबेर मृत्यु

झापा — झापाको शिबसताक्षी नगरपालिका–७, बैङ्डाँडामा बसोबास गर्ने ७९ वर्षीय राधाकृष्ण सोडारीको नहरमा डुबेर मृत्यु भएको छ। प्रारम्भिक जानकारी अनुसार, उनी आज बिहान करिब ८:५० बजे घरबाट चौकतर्फ घुम्न जाँदा नगरपालिका…

Continue Readingशिवसताक्षीमा ७९ वर्षीय वृद्धको नहरमा डुबेर मृत्यु

झापा गाउँपालिकाको अठारौँ गाउँसभा सम्पन्न, आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

कुमरखोद, असार ७ । झापा गाउँपालिकाको अठारौँ गाउँसभा आज सम्पन्न भएको छ। गाउँसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिएको नवौँ वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कार्यवाहक…

Continue Readingझापा गाउँपालिकाको अठारौँ गाउँसभा सम्पन्न, आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

मानव अधिकार प्रवर्द्धनमा योगदान दिने विशिष्ट व्यक्तित्वहरू सम्मानित

बिर्तामोड, झापा —एम्नेस्टी इन्टरनेश्नल नेपाल समूह ५८, बिर्तामोडको २१औं वार्षिक साधारणसभा शनिबार एक भव्य समारोहबीच सम्पन्न भएको छ। कार्यक्रम समूहका संयोजक टिकाराम धमलाको अध्यक्षतामा आदर्श स्कुल अफ म्यानेजमेन्ट, बिर्तामोडमा आयोजना…

Continue Readingमानव अधिकार प्रवर्द्धनमा योगदान दिने विशिष्ट व्यक्तित्वहरू सम्मानित