नेकपा एमाले झापाको आयोजना र बिर्तामोड नगर कमिटीको सह आयोजनामा रक्तदान
झापा बिर्तामोड-नेकपा एमाले जिल्ला कमिटी झापाको आयोजना र बिर्तामोड नगर कमिटीको सह आयोजनामा रक्तदान कार्यक्रम समपन्न गरेको छ l जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औ स्मृति दिवसको अवसर पारेर जिल्ला पार्टी…