अटो र मोटरसाइकल एकापसमा ठोक्किदा एकजनाको मृत्यु ६ जना घाइते
झापा, बिर्तामोड । झापाको कन्काईमा अटो र मोटरसाइकल एकापसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् l कन्काई नगरपालिका नयाँबस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–००१ह…