अस्पताल भवन आफूले उद्घाटन गर्न रिबन काट्न लाग्दा प्रधानमन्त्री ओलीले खोजे जग्गादाता
झापा – झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनेर गाउँपालिका कार्यालयले दुई दिनअघिदेखि प्रचार गरेको थियो। सोही प्रचारका क्रममा पालिकाबासीलगायत अन्य…