पूर्व नगरप्रमुख ध्रुव शिवाकोटी २० लाख धरौटीमा रिहा

बिर्तामोड– घरेलु कामदार बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका बिर्तामोड नगरका पूर्व प्रमुख ध्रुव शिवाकोटीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको छ । उच्च अदालत विराटनगरको इलाम…

Continue Readingपूर्व नगरप्रमुख ध्रुव शिवाकोटी २० लाख धरौटीमा रिहा

बिर्तामोड-१ स्थित अदुवा खोलामा ६६ मिटर तटबन्धन निर्माण सुरु, नगरप्रमुख प्रसाईद्वारा शिलान्यास

बिर्तामोड, २४ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित अदुवा खोलामा तटबन्धन गरिने भएको छ । हरेक वर्ष छैठ पुजाको आयोजना हुने धिमाल टोल नजिकैको खोला किनारमा तटवन्धन गरिने…

Continue Readingबिर्तामोड-१ स्थित अदुवा खोलामा ६६ मिटर तटबन्धन निर्माण सुरु, नगरप्रमुख प्रसाईद्वारा शिलान्यास

बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

२४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । तस्बिर:- Ai उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको…

Continue Readingबाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

बिर्तामोड-८ मा ब्राउन सुगरसहित दुई युवक पक्राउ

बिर्तामोड-प्रहरीले झापाको बिर्तामोड-८ नारायण कृष्ण टोलबाट मंगलबार अपरान्ह लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कचनकवल गाउँपालिका वडा नम्बर ७ घर…

Continue Readingबिर्तामोड-८ मा ब्राउन सुगरसहित दुई युवक पक्राउ

अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

बिर्तामोड, २२ बैशाख : जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा एकै परिवारका ३ जना अपाङ्गता भएकाव्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको छ । वडा नम्बर ५ बुद्द टोलस्थित प्रेम बहादुर लिम्बु र मनकुमारी शेर्माका तिम्ल्याहा छोरी अति अशक्त १७ वर्षिय आकृतीलिम्बु, ईन्तुसा लिम्बु र ईक्सा लिम्बुलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको हो । उनिहरुलाईसहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले नागरिकता प्रदान गर्नु भयो । उनिहरु तीन जना मध्ये ईन्तुसाओच्छ्यानबाट उठ्न नसक्ने अवस्थाकी छिन् । वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईसहित प्रमुखप्रशासकीय अधिकृत मोहनलाल पनेरु, नायव सुव्वा यदुनन्दन दाहाल, जिवन पौडेल, कर्मचारी नारायण राजवंशीकोटोलीले नागरिकता प्रदान गरेको हो । अति अशक्त, अपाङ्गता भएका व्यक्ति कार्यालयसम्म पुग्न निकै समस्या हुने गरेकाकारण घरमै पुगेर नागरिकतावितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

Continue Readingअपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

बिर्तामोडमा ‘कल्पना मेकअप स्टुडियो’ सञ्चालनमा, आधुनिक मेसिन सहितको सुविधा

झापा । बिर्तामोडमा आधुनिक उपकरणसहितको नयाँ ब्युटी पार्लर ‘कल्पना मेकअप स्टुडियो’ सञ्चालनमा आएको छ। सौन्दर्यकर्मी कल्पना चौधरीले आठ वर्षको व्यावसायिक अनुभवपछि आफ्नै नाममा स्टुडियो सञ्चालनमा ल्याएकी हुन्। उनले ‘समयको माग…

Continue Readingबिर्तामोडमा ‘कल्पना मेकअप स्टुडियो’ सञ्चालनमा, आधुनिक मेसिन सहितको सुविधा

वसन्तको बोली बने सुहाङ- उठाए पाँचथरको विकासे मुद्दा

काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले सदनमा आज पाँचथरको विकासे सरोकारका सवाल उठाएका छन् । पाँचथरबाट निर्वाचित वसन्त नेम्वाङ गत वर्ष माघमा एक्कासि बिरामी परेपछि संसद बैठकमा अनुपस्थित…

Continue Readingवसन्तको बोली बने सुहाङ- उठाए पाँचथरको विकासे मुद्दा

धनकुटामा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

झापा, बैशाख २२ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान सवा १० बजे धनकुटा–६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका…

Continue Readingधनकुटामा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

वीरता जेसीजद्वारा डीएसपी विजय श्रेष्ठलाई बिर्तामोडमा भव्य स्वागत तथा सम्मान

बैशाख २२, २०८२ | झापा | इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठलाई वीरता जेसीजले बिर्तामोडमा विशेष कार्यक्रममार्फत स्वागत तथा सम्मान गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालै…

Continue Readingवीरता जेसीजद्वारा डीएसपी विजय श्रेष्ठलाई बिर्तामोडमा भव्य स्वागत तथा सम्मान

चारआलीमा जेसिजको बृहत् रक्तदान

इलाम, झापा र मोरङ जिल्लामा रहेका नेपाल जेसिजका १६ वटा शाखाको संयुक्त आयोजनामा झापाको चारआलीमा बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । मेचीनगरमा रहेका २५ वटा भन्दा बढी संघसंस्थाको…

Continue Readingचारआलीमा जेसिजको बृहत् रक्तदान