झापामा ट्राफिक व्यवस्थानको नमुना नेतृत्व, पौडेललाई उत्कृष्टको उपाधि
बिर्तामोड, ८ बैशाख – जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीले कोशी प्रदेशस्तरमा चैत महिनाका उत्कृष्ट प्रहरी…