नेपाल पुलिसलाई पराजित गर्दै भद्रपुर ब्लेजर्स सेमिफाइनलमा
भद्रपुर, फागुन ९ । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक…