विराट बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व सर्वसम्मत चयन

बिर्तामोड, मंसिर २२। विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बिर्तामोड–३, सैनिकमोडको सातौं अधिवेशन तथा २०औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ। सर्वसम्मत रूपमा…

Continue Readingविराट बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व सर्वसम्मत चयन

राष्ट्रियस्तरको बहस पहिलोपटक झापामै सम्पन्न

झापा, मंसिर २०।देशको अर्थतन्त्र, राजनीति, शिक्षा र रोजगारीका विषयमा युवाको आवाज उच्च हुँदै गएको यो समयमा आर्थिक दिशानिर्देशनबारे राष्ट्रियस्तरको बहस पहिलोपटक झापामै सम्पन्न भएको छ। वीरता जेसीजको आयोजनामा सभामुख देबराज…

Continue Readingराष्ट्रियस्तरको बहस पहिलोपटक झापामै सम्पन्न
Read more about the article नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडद्वारा  रक्तदान 
Screenshot

नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडद्वारा  रक्तदान 

बिर्तामोड– नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले  झापाको बिर्तामोडमा रक्तदान आयोजना गरेको छ । झापामा रगतको अभाव बढ्दै गइरहेका बेला महासङ्घको नगर कमिटीले रक्तदान आयोजना गरेको हो । Screenshot…

Continue Readingनेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडद्वारा  रक्तदान 

उद्योगको लाइन काटिँदा प्राधिकरणलाई दैनिक ६ करोड घाटा, ४ सय मेगावाट बिजुली खेर 

झापा बिर्तामोड । देशभरका उद्योगहरूको विद्युत् लाइन काटिँदा नेपाल विद्युत् प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी भएको छ। प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक डा. मुकेश काफ्लेका अनुसार, उद्योग क्षेत्र बन्द हुँदा प्राधिकरणले दैनिक करिब ६…

Continue Readingउद्योगको लाइन काटिँदा प्राधिकरणलाई दैनिक ६ करोड घाटा, ४ सय मेगावाट बिजुली खेर 

बिजुली काटेपछि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगले दियो ३ सय बढी मजदुरलाई विदा 

झापा ,कार्तिक १० / डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेपछि थप प्रिमियम बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले आठ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगको बिजुली काटेको एक…

Continue Readingबिजुली काटेपछि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगले दियो ३ सय बढी मजदुरलाई विदा 

वैदेशिक रोजगारबाट फर्किएर उद्यम गर्दै बसनता राजवंशी

बिर्तामोड, झापा / वैदेशिक रोजगारीको अनुभव बटुलेर स्वदेशमै केही गर्ने दृढ संकल्पसहित बसनता राजवंशीले झापाको बिर्तामोड नगरपालिका–८ मा “RR Mobile Service” सञ्चालनमा ल्याएका छन्। बिर्तामोड–७ निवासी राजवंशीले करिब १७ देखि…

Continue Readingवैदेशिक रोजगारबाट फर्किएर उद्यम गर्दै बसनता राजवंशी

विश्व पर्यटन दिवसमा बिर्तामोडमा अन्तरक्रिया सम्पन्न

झापा, बिर्तामोड – विश्व पर्यटन दिवस–२०२५ को अवसरमा बिर्तामोडमा “वर्तमान पर्यटन क्षेत्र : अवसर र चुनौती” विषयक अन्तरक्रिया सम्पन्न भएको छ। ह्याप्पी ड्रिम्स चेप्टी प्रालिको आयोजनामा तथा पर्यटन पत्रकार मञ्च…

Continue Readingविश्व पर्यटन दिवसमा बिर्तामोडमा अन्तरक्रिया सम्पन्न

नगरप्रमुख प्रसाईंबाट ‘YAHA CHHA’ एप उद्घाटन, डिजिटल व्यापारमा नयाँ आयाम

झापा ,बिर्तामोड ,भाद्र १६ / झापाको बिर्तामोडमा ‘YAHA CHHA’ नामक नयाँ डिजिटल एपको शुभारम्भ भएको छ।यो एपले सेवाग्राही र सेवाप्रदायकलाई एकै ठाउँमा ल्याउने पुलको काम गर्नेछ। बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा…

Continue Readingनगरप्रमुख प्रसाईंबाट ‘YAHA CHHA’ एप उद्घाटन, डिजिटल व्यापारमा नयाँ आयाम

नेपाल अलैंची व्यवसायी महासंघको नेतृत्व चयन 

झापा ,बिर्तामोड, भाद्र - १५ /नेपाल अलैंची व्यवसायी महासंघको नेतृत्व चयन भएको छ l दिपक नेपाल अध्यक्ष बनेका छन lनेपाल महासङ्घको संस्थापक द्धितीय उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षसमेत हुन्।लामो समयदेखि अलैचीको व्यापार…

Continue Readingनेपाल अलैंची व्यवसायी महासंघको नेतृत्व चयन 

बिर्तामोड नगरपालिकाले २४ जना कृषकहरुलाई समर्थन मूल्य हस्तान्तरण

बिर्तामोड, १६ साउन : बिर्तामोड नगरपालिकाले २४ जना कृषकहरुलाई आज समर्थन मूल्य रकम हस्तान्तरण गरेको छ ।नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले १२ लाख ८१…

Continue Readingबिर्तामोड नगरपालिकाले २४ जना कृषकहरुलाई समर्थन मूल्य हस्तान्तरण