झापा इनर्जीको १० मेगावाट सौर्य आयोजनामा आगलागी ५ मेगावाट उत्पादन प्रभावित
झापा, जेठ १८ । झापा इनर्जी लिमिटेडद्वारा झापाको शिवसताक्षी नगरपालिका-४ मा निर्माण भइ सञ्चालनमा रहेको सोलार प्रविधिमा आधारित १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा जडान गरिएको एक इन्भर्टरमा सोमबार दिउँसो आगलागी भएको छ।…