विश्व प्रसिद्ध फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै
काठमाडौँ —ब्राजिलियन फुटबलका चर्चित स्टार रोबर्टो कार्लोस नेपाल आउने भएका छन् l शुक्रबार आउने पूर्वनिर्धारित कार्यक्रम उनको स्वास्थ्य अवस्थाका कारण सरेको थियो । स्वास्थ्य सुधार भएकाले मंगलबार उनी काठमाडौं आइपुग्नेछन्…