तीन वर्षे कार्यकालको समिक्षा सार्वजनिक कुल ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ  विनियोजन 

झापा, पुस २९ । झापा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा सभामुखले आफ्नो तीन वर्षे कार्यकालमा गरेका काम र उपलब्धि अनि चुनौतीबारे विस्तृत जानकारी सार्वजनिक गरेका छन्। झापाको…

Continue Readingतीन वर्षे कार्यकालको समिक्षा सार्वजनिक कुल ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ  विनियोजन 

१९ महिने कार्यकालमा कोशी प्रदेशको विकासको बलियो जग बसाल्यौं : एकराज कार्की

२७ पुष, बिर्तामोड। कोशी प्रदेशका निवर्तमान खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले आफ्नो १९ महिने कार्यकाललाई प्रदेश विकासको बलियो आधारशिला भएको बताएका छन्। उनले मन्त्रालयले पूँजीगत खर्चमा नमूना काम…

Continue Reading१९ महिने कार्यकालमा कोशी प्रदेशको विकासको बलियो जग बसाल्यौं : एकराज कार्की

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै कार्यक्रमका लागि आमन्त्रण छैन 

झापा , बिर्तामोड ।  गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै…

Continue Readingयुवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै कार्यक्रमका लागि आमन्त्रण छैन 

विरिङ खोलामा जिर्ण  पुल पुनर्निर्माणका लागि ३५ करोड स्वीकृत

झापा , बिर्तामोड । अर्जुनधारा नगरपालिका वडा नम्बर ७ लाई वडा नम्बर ४ र १ सँग जोड्ने सनिश्चरे–खुदुनाबारी सडकखण्ड अन्तर्गत पर्ने विरिङ खोलामा भाच्चिएको पुल पुनर्निर्माणका लागि ३५ करोड रुपैयाँ…

Continue Readingविरिङ खोलामा जिर्ण  पुल पुनर्निर्माणका लागि ३५ करोड स्वीकृत

एमाले कोशीबाट राष्ट्रिय सभामा सोमनाथ पोर्तेल रोस्नी मेचे

बिर्तामोड पुस २३, बुधबारझापा-आज हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट सोमनाथ पोर्तेललाई र रोश्नी मेचेलाइ उम्मेद्वार बनाएको छ । पोर्तेललाइ गएराती अध्यक्ष केपी शर्मा ओलीको सचिवालयबाट टेलिफोन गरेर आफूलाई उम्मेद्वार…

Continue Readingएमाले कोशीबाट राष्ट्रिय सभामा सोमनाथ पोर्तेल रोस्नी मेचे

भेनेजुएलाविरुद्ध अमेरिकी आक्रमणको नेकपा माओवादी गौरबद्वारा कडा निन्दा

झापा , पुस २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले आक्रमणलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाबाट भएको सैन्य आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। पार्टी केन्द्रीय महासचिव गौरबद्वारा जारी प्रेस विज्ञप्तिमा…

Continue Readingभेनेजुएलाविरुद्ध अमेरिकी आक्रमणको नेकपा माओवादी गौरबद्वारा कडा निन्दा

झापा क्षेत्र नम्बर ५ बाट केपी शर्मा ओली एकल सिफारिस 

झापा , आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको छ…

Continue Readingझापा क्षेत्र नम्बर ५ बाट केपी शर्मा ओली एकल सिफारिस 

इलाम २ बाट सुहाङ नेम्बाङ एकल सिफारिस 

झापा , बिर्तामोड / नेकपा एमालेले आगामी फाल्गुन  २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । शनिबार धार्मिक तथा…

Continue Readingइलाम २ बाट सुहाङ नेम्बाङ एकल सिफारिस 

कोशी प्रदेश सरकार चाँडै पुनर्गठन हुने 

झापा बिर्तामोड । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार चाँडै पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण…

Continue Readingकोशी प्रदेश सरकार चाँडै पुनर्गठन हुने 

आगामी निर्वाचनका लागी कालिकोटबाट प्रचण्ड एक सिफारिस 

झापा , बिर्तामोड । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचनका लागि कालिकोटबाट एक सिफारिस भएका छन्। प्रचण्डको एकल नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गरेको हो। गएको निर्वाचनमा…

Continue Readingआगामी निर्वाचनका लागी कालिकोटबाट प्रचण्ड एक सिफारिस