कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ को लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले योजना तर्जुमा पूर्व तयारी गोष्ठी सम्पन्न गर्यो

३ चैत, झापा। कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को योजना तर्जुमा पूर्व तयारी गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता खानेपानी, सिँचाइ तथा ऊर्जा…

Continue Readingकोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ को लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले योजना तर्जुमा पूर्व तयारी गोष्ठी सम्पन्न गर्यो

गारामनी क्याम्पसमा पहिलोपटक महिला नेतृत्व: सभापति, सचिव र कोषाध्यक्षसहित महिला टिमको अग्रसरता

गारामनी, झापा। गारामनी क्याम्पसमा यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अनेरास्ववियुले महिला नेतृत्वको टोली अघि सरेको छ। झापाभरका क्याम्पसहरूमा एकमात्र महिला सभापति सहित सचिव, कोषाध्यक्ष…

Continue Readingगारामनी क्याम्पसमा पहिलोपटक महिला नेतृत्व: सभापति, सचिव र कोषाध्यक्षसहित महिला टिमको अग्रसरता

सरोजप्रसाद गुरागाईंको काममा पुनर्बहालीबारे सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच पत्राचार

२२ फागुन २०८१, काठमाडौं – सामान्य प्रशासन मन्त्रालयले सरोजप्रसाद गुरागाईंलाई काठमाडौं महानगरपालिकामा पुनर्बहाली गरी काम गर्ने वातावरण बनाउन आग्रह गरेको छ। मन्त्रालयले महानगरपालिकालाई पठाएको पत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार गुरागाईंलाई पुनः हाजिरी…

Continue Readingसरोजप्रसाद गुरागाईंको काममा पुनर्बहालीबारे सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच पत्राचार

भुइमान्छे’ पुस्तक परिचर्चा सम्पन्न, बामपन्थी आन्दोलनको योगदानबारे चर्चा

बिर्तामोड । राजनितिक उदेश्य प्राप्तिका निम्ति भुईमान्छेले खेलेको भुमिकालाई केन्द्रविन्दु बनाएर लेखिएको भुईमान्छे पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोड स्थित लिङकन मन्टेश्वरी विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा झापाका…

Continue Readingभुइमान्छे’ पुस्तक परिचर्चा सम्पन्न, बामपन्थी आन्दोलनको योगदानबारे चर्चा

सुखानी पुगेका नेताले भने – एमाले बाहेक कसैले सहिदको सपना पुरा गर्न सक्दैन  

झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैलेसदिहको सपना पुरा गर्न नसक्ने बताउनु भएको छ ।  नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उहाँलेसहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रैसुखानीका सहिदहरुको सपना पुरा हुने बताउँदै उहाँले गन्तव्यहिन यात्रामा रहेका, अलमलमा परेकाहरुलाई पार्टीमाफर्किन आव्हान गर्नुभयो ।  माई नगर कमिटीको व्यवस्थापनमा आयोजित ५३ औं सहिद दिवसमा उपाध्यक्ष बरालले समृद्ध राष्ट्र निर्माणको गर्नेअभियानमा जोडिन आग्रह गर्दै भन्नुभयो – ‘यो मुलुकको विकासको नेतृत्व एमालेले गर्छ, तपाईहरु मुलुप्रवाहमासमाहित हुनुहोस् ।’  नेपाली जनताको मुक्तिका लागि जीवन बलिदान दिने सहिदहरुको सपना साकार पार्न एमाले बाहेकले खुट्टा कमाउनेअवस्था छ, उहाँले भन्नुभयो – अरुले खुट्टा लरबराउन सक्छन्, बाटो विराउन सक्छन् । गन्तव्यहिन यात्रा रोज्न सक्छन् ।एमाले सहिदको सपना पुरा गर्न सधैं प्रतिवद्ध भई लागिरहनेछ ।  नेता बरालले संविधानका सवल पक्षलाई अघि बढाउदै कमजोरी रहेको अवस्थामा सच्याएर जानुपर्ने बताउनुभयो ।संविधान कार्यान्वयनको चरणमा कुनै कमजोरीहरु रहेको खण्डमा सच्याएर जाने सकिने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रमका प्रमुख अतिथि बरालले नेपाली कांग्रेससँग प्रतिष्पर्धा र सहकार्य रहने बताउनुभयो ।  कार्यक्रममा नेत्र घिमिरेको छोरी कल्पना घिमिरेले सहिद परिवारलाई कुनै स्वार्थ नरहेको बताउनु भएको छ । विगतमासबैखाले समस्याहरु भोगियो, अब जनताको सुख नै सहिद परिवार एक मात्र स्वार्थ हुने उहाँको धारणा छ ।  सुखानी सहिदहरुको प्रेरणाले नै लाखौं नेपालीहरु नेकपा एमालेमा लागेको र देशको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टीबन्न सफल भएको उहाँको भनाई छ । उहाँले सहिदले देखाएको बाटो नभुल्न आग्रह गर्दै जनताको चहानालाईप्राथमिकतामा राखेर जानुपर्ने बताउनुभयो ।    वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँच जनानेताहरु दाहाल, घिमिरे, कुइँकेल, राजवंशी र श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।

Continue Readingसुखानी पुगेका नेताले भने – एमाले बाहेक कसैले सहिदको सपना पुरा गर्न सक्दैन  
purbeli samachar
purbeli samachar

विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे

विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदबाट ६० दिनभित्र विधेयक पारित गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको कुरा मुख्य नभएको बताएका छन् ।  विराटनगरस्थित होटेल बिगमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले विधेयक पारित…

Continue Readingविधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे

एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ आयोजित संयुक्त एम्बुलेन्स…

Continue Readingएम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष दाहाल

सहिद दिवसको अवसरमा विविध कार्यक्रम

बिर्तामोड, झापा – सहिद दिवसको अवसरमा सहित स्मृति प्रतिष्ठान, बिर्तामोड द्वारा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रका लागि बलिदान दिने वीर सहिदहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिनुका साथै…

Continue Readingसहिद दिवसको अवसरमा विविध कार्यक्रम

प्रेस चौतारी झापाको जिल्ला अधिवेशन माघ २२ गते दोमुखामा गर्ने निर्णय

बिर्तामोड,२० पुस : प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन आगामी माघ २२ गते गर्ने निर्णय भएको छ ।आज बिर्तामोडस्थित चौतारीको कार्यालयमा सम्पन्न बैठकले अधिवेशनको मिति तय…

Continue Readingप्रेस चौतारी झापाको जिल्ला अधिवेशन माघ २२ गते दोमुखामा गर्ने निर्णय

रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि

काठमाडौँ, २० पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ ।शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा…

Continue Readingरास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि