बिर्तामोडमा ‘एजुकेशन फेष्ट–२०२५’ सम्पन्न, विद्यार्थीलाई करियर मार्गदर्शन
झापा, बिर्तामोड । वीरता जुनियर जेसीजको आयोजनामा ‘एजुकेशन फेष्ट–२०२५’ सम्पन्न भएको छ। यस कार्यक्रममा विद्यार्थीहरूलाई करियर निर्माणका लागि मार्गदर्शन दिइयो। बीएण्डसी अस्पतालको प्रायोजन र पाथीभरा इन्जिनियरिङ कलेजको सह-प्रायोजनमा आयोजित कार्यक्रममा…