नगरप्रमुख प्रसाईं : सहकारीले पुर्याएको सहयोगले सरकारलाई समेत मद्दत पुग्छ
माघ २४, २०८१, बिर्तामोड – सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा झापा र पाँचथरका तीन सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। बिर्तामोड–६…