बुद्धशान्ति गाउँपालिकाद्वारा उपभोक्ता समिति र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान
बुद्धशान्ति- झापाको बुद्धशान्ति गाउँपालिकाले सोमबार (आज) आफ्नो १६औं गाउँसभा अधिवेशनका अवसरमा विभिन्न उपभोक्ता समिति र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरेको छ। गाउँपालिकाले विकास निर्माणमा महत्वपूर्ण…