वीरता जेसीजद्वारा नयाँ वर्षको अवसरमा क्यालेण्डर बिमोचन
बिर्तामोड । नयाँ वर्षसंगै वीरता जेसीजले आज एक कार्यक्रमका बीच क्यालेण्डर बिमोचन गरेको छ । वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य एवम् वीरता जेसीजका संस्थापक…