बुद्धशान्ति गाउँपालिकाले ‘बुद्धशान्ति साप्ताहिक’ नामक एक सामाजिक सञ्जाल फेसबुक पेजविरुद्ध कानुनी कारबाही
झापा बिर्तामोड साउन २० / झापाको बुद्धशान्ति गाउँपालिकाले ‘बुद्धशान्ति साप्ताहिक’ नामक एक सामाजिक सञ्जाल फेसबुक पेजविरुद्ध कानुनी कारबाही अघि बढाएको छ। गाउँपालिकाका पदाधिकारी र कर्मचारीमाथि पटक-पटक नकारात्मक, भ्रामक र तथ्यहीन…