कार्यवाहक अध्यक्ष थपलिया र वडा अध्यक्ष चम्लागाईको उपस्थितिमा बोलबम यात्रा
साउन २० । झापा गाउँपालिकाको वडा नं २ कुवाडी बजारमा बोलबम कलशयात्रा सम्पन्न भएको छ । विश्व हिन्दु परिषद नेपाल झापा गाउँपालिका र कुमदेश्वर शिव पञ्चायन मन्दिर समितिको संयुक्त आयोजनमा…