अनलाईन सट्टाबाजी (अनलाईन जुवा) खेलाएको आरोपमा झापाको कन्काई ८ बाट आमा छोरी पक्राउ
झापा, जेठ ७ । अनलाईन सट्टाबाजी (अनलाईन जुवा) खेलाएको आरोपमा झापाको कन्काई ८ बाट आमा छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्काई ८ लक्ष्मीपुर बस्ने ४१ वर्षीया इन्दिरा प्रसाई…