विदेशको सपना छाडेर अटो व्यवसायमा फर्किएका हल्दिबारीका युवा
झापा बिर्तामोड भाद्र २ । हल्दिबारी गाउँपालिका–२ का २४ वर्षीय बिष्णु अधिकारी अहिले बिर्तामोडका गल्ली–गल्लीमा अटो कुदाउँदै जीविकोपार्जन गरिरहेका छन्। २०७९ सालमा वैदेशिक रोजगारीको उद्देश्यले दुबईस्थित सार्जा पुगेका उनले करिब दुई…