मिस्टर एण्ड मिस तथा जुनियर मिस्टर एण्ड मिस मेचिनगर 2026 सम्पन्न
बिर्तामोड , झापा । बालबालिका तथा युवायुवतीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास र अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको MR. & MISS MECHINAGAR 2026 तथा MR. & MISS MECHINAGAR JUNIOR 2026 प्रतियोगिता सम्पन्न भएको…