लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत सचेतनामूलक पोस्टर हस्तान्तरण 

बिर्तामोड,१३ साउन  बिर्तामोड नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयलाई ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत सचेतनामूलक पोस्टर हस्तान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाको सहकार्य तथा बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा झापा प्रहरी…

Continue Readingलागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत सचेतनामूलक पोस्टर हस्तान्तरण 

राष्ट्रिय भलिबल खेलाडीबाट सफल किसान बने भरत यादव 

बिर्तामोड , झापा / भद्रपुर नगरपालिका–४ निवासी भरत यादव राष्ट्रिय स्तरका चर्चित भलिबल खेलाडी तथा भद्रपुर नगरपालिकाका खेल प्रशिक्षक (कोच) हुन्। खेलकुदसँगै उनले 'यादव कृषि फार्म' मार्फत २०७५ सालदेखि व्यावसायिक…

Continue Readingराष्ट्रिय भलिबल खेलाडीबाट सफल किसान बने भरत यादव 

 ज्ञान,संस्कार र सम्मानको पर्व गुरु पूर्णिमा

बिर्तामोड , झापा / आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ गुरु पूर्णिमा मनाइँदै छ। प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई ज्ञान, शिक्षा र संस्कार प्रदान गर्ने गुरुहरूप्रति कृतज्ञता व्यक्त…

Continue Reading ज्ञान,संस्कार र सम्मानको पर्व गुरु पूर्णिमा

नेपाली कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठको निधन

झापा , बिर्तामोड / नेपाली कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ८३ वर्षीय श्रेष्ठ काठमाडौं कुलेश्वरस्थित निवासमा बितेका हुन् । श्रेष्ठ लामो समयदेखि प्यान्क्रियाजको क्यान्सरबाट पीडित थिए। भारत…

Continue Readingनेपाली कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठको निधन

रोट्रयाक्ट क्लब अफ बिर्तामोडमा नयाँ नेतृत्वमा श्रद्धा प्रसाई 

बिर्तामोड, झापा । रोट्रयाक्ट क्लब अफ बिर्तामोडको १४औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम आइतबार बिर्तामोडमा सम्पन्न भएको छ। कार्यक्रममा वर्ष २०२५/२६ को कार्यसमितिले आफ्नो कार्यकाल सम्पन्न गर्दै नयाँ नेतृत्वलाई औपचारिक…

Continue Readingरोट्रयाक्ट क्लब अफ बिर्तामोडमा नयाँ नेतृत्वमा श्रद्धा प्रसाई 

लोक सेवा प्रधानमन्त्री स्वीकृति बिना नखुल्ने युवाको भावनामा कुठाराघात 

झापा , बिर्तामोड । लोकसेवा आयोगको नियमित कार्यतालिका एकपटकका निम्ति प्रभावित हुने सम्भावना छ । नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणअनुसार दरबन्दीहरू घट्दा फाजिलमा पर्ने कर्मचारीको व्यवस्थापनका निम्ति भन्दै यससम्बन्धी…

Continue Readingलोक सेवा प्रधानमन्त्री स्वीकृति बिना नखुल्ने युवाको भावनामा कुठाराघात 

झापामा चारवटा औषधि पसल शिल गरियो

झापा, बिर्तामोड । झापामा चारवटा औषधि पसल शिल गरिएको छ । औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा सञ्चालित औषधी पसलहरूको स्थलगत अनुगमनको क्रममा चारवटा…

Continue Readingझापामा चारवटा औषधि पसल शिल गरियो

पूर्वाञ्चल दैनिक तथा पूर्वाञ्चल डेली डटकमको सहसम्पादकमा नरेन्द्र ढकाल नियुक्त 

झापा , बिर्तामोड /  झापाको बिर्तामोडबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिक पत्रिका तथा पूर्वाञ्चल डेली डटकम अनलाइनको सहसम्पादक पदमा नरेन्द्र ढकाल नियुक्त हुनुभएको छ। पत्रकारिता क्षेत्रमा स्थापित नाम ढकाललाई शुक्रबारदेखि लागू हुने…

Continue Readingपूर्वाञ्चल दैनिक तथा पूर्वाञ्चल डेली डटकमको सहसम्पादकमा नरेन्द्र ढकाल नियुक्त 

मेची राजमार्ग पूर्ण अवरुद्ध इलाम, पाँचथर र ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

इलाम, असार - २९  / लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क राज दुवाली सडक खण्ड भासिएपछि सडक पूर्ण रूपमा बन्द गरिएको छ। सडक थप जोखिमपूर्ण बनेपछि…

Continue Readingमेची राजमार्ग पूर्ण अवरुद्ध इलाम, पाँचथर र ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

बिर्तामोडमा कुपोषणविरुद्ध अभियान तीव्र, बालबालिकालाई पोषण प्याकेज वितरण

झापा, बिर्तामोड । बिर्तामोड नगरपालिकाले बालबालिकामा देखिने कुपोषण न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको अभियानलाई थप प्रभावकारी बनाउँदै मध्यम शीघ्र कुपोषण भएका ४५ जना बालबालिकालाई पोषण प्याकेज वितरण गरेको छ। बिर्तामोड…

Continue Readingबिर्तामोडमा कुपोषणविरुद्ध अभियान तीव्र, बालबालिकालाई पोषण प्याकेज वितरण