आदर्शनगर सेवा समाजको दुर्गा पूजा महोत्सवको भजन कीर्तन र सांस्कृतिक कार्यक्रम
बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर ३ को आदर्शनगर सेवा समाजद्वारा आयोजित दुर्गा पूजा महोत्सवको आठौँ दिन भजन कीर्तन, धार्मिक नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।…