स्वास्थ्यकर्मी महासंघद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
बिर्तामोड, झापा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालल झापा जिल्ला कार्यसमितिले स्वास्थ्यकर्मीको हक अधिकार साथै पेशागत सुरक्षा र जीवनस्तर सुधारका मागसहित आज जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ। महासंघका जिल्ला…