बिर्तामोड ३ मा दुई दिने नेतृत्व विकास तालिम सुरु
बिर्तामोड (झापा)। नेतृत्व क्षमता अभिवृद्धि र स्थानीयहरूलाई थप सक्षम बनाउने उद्देश्यले बिर्तामोड नगरपालिका–३ मा दुई दिने नेतृत्व विकास तालिम सुरु भएको छ। महेन्द्र रत्न माविको सभाहलमा आयोजित तालिमको उद्घाटन वडा अध्यक्ष मदन बुढाथोकीको…