मानव अधिकार एलायन्सको २६औं स्थापना दिवसमा वृद्धवृद्धालाई खाद्यान्न वितरण
झापा असार २९ मानव अधिकार स्थापनाको २६औं दिवसको अवसरमा “मानव अधिकार एलायन्स जिल्ला शाखा झापा”को आयोजनामा र विराट सामुदायिक सिकाइ केन्द्र, बिर्तामोड–३, सैनिकमोडको सहकार्यमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम…