बिर्तामोड–२ का ५९ विद्यार्थीलाई पोसाक वितरण, नगर प्रमुखले गरे हस्तान्तरण

झापा l बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका ५९ जना प्राथमिक तहका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ। आज आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालयका…

Continue Readingबिर्तामोड–२ का ५९ विद्यार्थीलाई पोसाक वितरण, नगर प्रमुखले गरे हस्तान्तरण

दिलभूषण पाठकलाई नपक्रन अदालतको अन्तरिम आदेश

काठमाडौँ- पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ। यो आदेश साइबर ब्यूरोले पाठकविरुद्ध साइबर अपराधको आरोपमा दायर गरेको उजुरीको जवाफमा आएको हो, जुन…

Continue Readingदिलभूषण पाठकलाई नपक्रन अदालतको अन्तरिम आदेश

पाँचथरमा कुलो मर्मत गर्ने क्रममा चिप्लिएर खस्दा एक युवकको मृत्यु

झापा , असार ४ । पाँचथरमा कुलोबाट चिप्लिएर लड्दा एकजनाको मृत्यु भएको छ ।  आज दिउँसो पाँचथर फिदिम नगरपालिका –११ खुङखोलाटारीमा रहेको तिततिरे दिमिरे फलाटे जल उपभोक्ता समितिको कुलो मर्मत…

Continue Readingपाँचथरमा कुलो मर्मत गर्ने क्रममा चिप्लिएर खस्दा एक युवकको मृत्यु

एसियन हाइवेको काँकरभिट्टा–लौकही खण्डमा कालोपत्रको काम सुरु, हालसम्म २३ प्रतिशत प्रगति

झापा, असार ४ ।एसियाली राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही खण्डको कालोपत्रको काम सुरु भएको छ। हिजो लक्ष्मीमार्ग क्षेत्रबाट एक लेनमा कालोपत्रको कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको हो। आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका…

Continue Readingएसियन हाइवेको काँकरभिट्टा–लौकही खण्डमा कालोपत्रको काम सुरु, हालसम्म २३ प्रतिशत प्रगति

जन्मदिनमा फरक सोच : अम्बिर लिङ्देनद्वारा बिराट सरोवरमा १०० बिरुवा रोपण

बिर्तामोड, असार ५।फजुल खर्च नगरी समाज र वातावरणका लागि केही योगदान दिने उद्देश्यले बिर्तामोडका युवा अम्बिर लिङ्देनले आफ्नो जन्मोत्सव विशेष ढंगले मनाएका छन्। उनले बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा सौन्दर्ययुक्त…

Continue Readingजन्मदिनमा फरक सोच : अम्बिर लिङ्देनद्वारा बिराट सरोवरमा १०० बिरुवा रोपण

पाँचथरको हेंवा खोलामा बेलिब्रिज खस्दा तीन जनाको मृत्यु

झापा । मेची राजमार्गस्थित पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र…

Continue Readingपाँचथरको हेंवा खोलामा बेलिब्रिज खस्दा तीन जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

झापा, जेठ ३१/ झापाको अर्जुनधारा नगरपालिका–६ स्थित सीएम स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। तस्विर Ai काठमाडौँ महानगरपालिका–१४ बाफल स्थायी घर भई हाल झापा, अर्जुनधारा…

Continue Readingपौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

ढुवानी सेवा विस्तार गर्दै पूर्वेलीले खरिद गर्यो दुई वटा अशोक लेल्यान्ड ट्रक

बिर्तामोड, जेठ ३०: ढुवानी क्षेत्रमा आफ्नो लोकप्रियता बढाउँदै लगेको पूर्वेली ढुवानी सेवा प्रा.लि. बिर्तामोडले आफ्नो व्यवसायलाई थप सुदृढ बनाएको छ। आज पूर्वेली ढुवानी सेवाले आईएमई मोटर्सबाट अशोक लेल्यान्डका दुईवटा दश…

Continue Readingढुवानी सेवा विस्तार गर्दै पूर्वेलीले खरिद गर्यो दुई वटा अशोक लेल्यान्ड ट्रक

बिर्तामोडकी महिलालाई कोरोना संक्रमण

कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेयता पहिलो पटक झापामा संक्रमण देखा परेको छ ।  बिर्तामोड–५ की ५२ वर्षीया एक महिलामा कोरोना भाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको हो । हिजो बिर्तासिटी…

Continue Readingबिर्तामोडकी महिलालाई कोरोना संक्रमण

न्यू स्टार क्लब बिर्तामोडलाई हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि

झापा, जेठ २४ – झापाको बिर्तामोडस्थित न्यू स्टार फुटबल क्लबले दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि जितेको छ। शनिबार जलथलको शान्ति सामुदायिक वन खेलमैदानमा सम्पन्न फाइनल खेलमा न्यू…

Continue Readingन्यू स्टार क्लब बिर्तामोडलाई हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि