“स्वस्थ समुदाय, समृद्ध वडा” नारामा बिर्तामोड–७ मा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना हुने

२५ वैशाख, बिर्तामोड। झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. ७ ले आगामी बैशाख २६ गते (शुक्रबार) निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गर्न लागेको छ। "स्वस्थ समुदाय, समृद्ध वडा" नाराका साथ…

Continue Reading“स्वस्थ समुदाय, समृद्ध वडा” नारामा बिर्तामोड–७ मा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना हुने

बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

२४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । तस्बिर:- Ai उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको…

Continue Readingबाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

द्वन्द्वपीडितसँग प्रधानमन्त्रीले भने- एमाले पनि पीडित पार्टी हो

२१ वैशाख, काठमाडौं । द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा…

Continue Readingद्वन्द्वपीडितसँग प्रधानमन्त्रीले भने- एमाले पनि पीडित पार्टी हो

सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्वलाई वडा कार्यालयबाट बधाई तथा सम्मान

बिर्तामोड, वैशाख १९। बिर्तामोड नगरपालिका वडा नम्बर–७ अन्तर्गत रहेको सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारीलाई वडा कार्यालयले एक कार्यक्रमका बीच बधाई तथा शुभकामना प्रदान गरेको छ । वडाध्यक्ष…

Continue Readingसुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्वलाई वडा कार्यालयबाट बधाई तथा सम्मान

त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा

काठमाडौं | विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्व सन्ध्यामा मिडिया एक्सन नेपालले “त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा” शीर्षकको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन आज काठमाडौंमा आयोजित एक समारोहवीच सार्वजनिक…

Continue Readingत्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा

नेपाल सरकार र शिक्षक महासङ्घबीच सहमति: असार १५ भित्र विद्यालय शिक्षा ऐन ल्याउने

काठमाडौं, वैशाख १७ – लामो समयदेखि जारी शिक्षक आन्दोलन अन्ततः सहमतिमा टुंगिएको छ। नेपाल शिक्षक महासङ्घले २०८१ चैत २० गतेदेखि सञ्चालन गर्दै आएको आन्दोलनलाई आजबाट स्थगन गरेको छ। शिक्षक महासङ्घ…

Continue Readingनेपाल सरकार र शिक्षक महासङ्घबीच सहमति: असार १५ भित्र विद्यालय शिक्षा ऐन ल्याउने

बिर्तामोड–८ मा महिला लक्षित उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

१५ बैशाख, बिर्तामोड। आजभोलिका युवावर्ग सामाजिक सञ्जाल र इन्टरनेटमा मात्र सीमित भइरहेका बेला व्यवहारिक सीप विकासका कार्यक्रमहरू पनि सञ्चालन हुन थालेका छन्। अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरपालिका–८ वडा…

Continue Readingबिर्तामोड–८ मा महिला लक्षित उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाको चौथो जिल्ला अधिवेशन बाट योगेन्द्र बुढाथोकी पुनः अध्यक्षमा चयन सचिबमा कुमार बुढाथोकी

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाको चौथो जिल्ला अधिवेशन सम्पन्न, योगेन्द्र बुढाथोकी पुनः अध्यक्षमा चयन बिर्तामोड, झापा — वैशाख १३ गते।खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापा जिल्लाको चौथो साधारण सभा…

Continue Readingखप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाको चौथो जिल्ला अधिवेशन बाट योगेन्द्र बुढाथोकी पुनः अध्यक्षमा चयन सचिबमा कुमार बुढाथोकी

नेपाल सुपर लिग : फाइनलमा पोखरा थण्डर्स, धनगढी एफसी बाहिरियो

काठमाडौं, बैशाख १० – नेपाल सुपर लिग (NSL) को दोस्रो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीलाई १-० ले पराजित गर्दै पोखरा थण्डर्सले पहिलो पटक फाइनलको यात्रा तय गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ…

Continue Readingनेपाल सुपर लिग : फाइनलमा पोखरा थण्डर्स, धनगढी एफसी बाहिरियो

पाथिभरा इन्जिनियरिङ कलेजद्वारा दुई विद्यार्थी निष्काशित ,विद्यार्थीद्वारा रिले अनशन

झापा। बिर्तामोड बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले रिले अनशन शुरु गरेका छन् । क्याम्पस प्रशासनले दुईजना विद्यार्थीलाई निष्काशन गरेपछि उनीहरु आन्दोलित भएका हुन् । क्याम्पस प्रशासनले सप्तरी घर भएका…

Continue Readingपाथिभरा इन्जिनियरिङ कलेजद्वारा दुई विद्यार्थी निष्काशित ,विद्यार्थीद्वारा रिले अनशन