दैवीप्रकोप उद्धार कोषमा विराट परिवारको १ लाख ३९ हजार ७१८ रुपैयाँ सहयोग
बिर्तामोड । भदौ १० गते आएको भीषण बाढी तथा विपद्का कारण भएको मानवीय र भौतिक क्षतिलाई मध्यनजर गर्दै बिर्तामोड–३, झापास्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा विराट सामुदायिक अध्ययन केन्द्र (BCLC)…